काठमाडौँ, ११ असोज । केन्द्रको सत्ता गठबन्धन फेरबदलको असर पर्दा प्रदेशसभाहरूको पनि कामकारबाही सन्तोषजनक छैन । यस अवधिमा कोशीमा ६ पटक सरकार फेरिइसकेको छ । प्रदेशसभा पनि सरकार फेरबदल तथा मुख्यमन्त्रीलाई विश्वासको मत दिने/नदिनेमै व्यस्त देखिएको छ । सुदूरपश्चिम र लुम्बिनीले यस अवधिमा चार वटा मुख्यमन्त्री पाइसकेका छन् । गण्डकीमा पनि चार पटक सरकार फेरिएको छ । मधेश र कर्णालीमा…