अमेरिका, १० असोज । परराष्ट्रमन्त्री आरजु राणा देउवाले अहिलेको अशान्त परिस्थितिलाई पहिचान गरी दिगो शान्तितर्फ अग्रसर आवश्यक रहेको बताएकी छन् । संयुक्त राष्ट्र संघ (यूएन) को महत्त्वपूर्ण अंग सुरक्षा परिषद्मा सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले परराष्ट्रमन्त्री राणाले यूएनको स्थापनासँगै कठिन रुपमा प्राप्त गरेको शान्ति र प्रगति भूराजनीतिक र प्रतिस्पर्धाले मानवीय संकटमा उत्पन्न भएको प्रस्ट पारिन् । सुरक्षा परिषद्को…