काठमाडौँ, ९ असोज । नेपाल निर्माण व्यवसायी महासंघले भुक्तानीको माग गर्दै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापन पत्र बुझाएका छन् । शहरी विकास मन्त्री समेत रहेका सिंहलाई आज भेटेर निर्माण व्यवसायीहरुले भुक्तानी माग गरेका हुन् । महासंघका अध्यक्ष रवि सिंहका अनुसार राज्यबाट निर्माण व्यवसायीलाई भुक्तानी गर्ने दायित्व करिब ४५ अर्ब रुपैयाँ छ । निर्माण व्यवसायीहरुले राष्ट्रिय…