सुनसरी, ८ असोज । पूर्वमन्त्री भगबती चौधरीले चाडपर्वको नाममा हुने अनावश्यक तडकभडक अन्त्य हुनुपर्ने बताउनुभएको छ । थारु महिला तथा तराइबासी महिलाहरूको जितिया पर्वको अवसरमा सृजनशील महिला एकता समाज गढी गाउँपालिका सुनसरीले औरबनीमा आयोजना गरेको ‘जितिया पर्व सांस्कृतिक संरक्षण कार्यक्रम-२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै सुनसरी ३ का सांसद समेत रहनुभएका उहाँले त्यस्तो बताउनुभयो । पछिल्लो समय…