सदन र सडकमा सहकार्य प्रयासमा माओवादी–रास्वपा

काठमाडौँ, ६ असोज । कांग्रेस–एमालेको सत्ता समीकरण बनेपछि प्रतिपक्षमा पुगेका माओवादी केन्द्र र रास्वपा मुद्दाका आधारमा आपसी सहकार्य गर्ने प्रयासमा देखिएका छन् । भदौ दोस्रो साता भएको माओवादीको स्थायी समिति बैठकले विचार र मुद्दा मिल्ने दलहरूसँग सहकार्य गर्ने निर्णय गरेको छ भने रास्वपाले पनि मुद्दा मिल्ने दलसँग सहकार्य गर्ने जनाएको छ । माओवादी र रास्वपाले सरकारलाई खबरदारी…