श्रम मन्त्रालयले नीति निर्माण गर्दा भुइँमान्छेका मुद्दालाई प्राथमिकतामा राख्ने

काठमाडौँ, १४ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सरकारले नीति निर्माण गर्दा भुइँमान्छेका विषयलाई प्राथमिकतामा राख्ने बताएका छन् । नेपालले द्विपक्षीय श्रम समझदारी गर्दा नेपालको न्यूनतम मापदण्ड निर्माण गर्ने सम्बन्धमा आयोजना भएको छलफल कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले मन्त्रालयको अबको कार्यदिशा रुपान्तरणकारी र उपलव्धिपूर्ण हुने प्रतिवद्धता जनाए । गन्तव्य मुलुकको आर्थिक उन्नतीमा प्रत्यक्ष…