विकासका निम्ति जुटाउनुपर्ने सरकारी लगानी घट्दै गयो : अर्थमन्त्री पौडेल 

काठमाडौँ, ४ भदौ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका निम्ति जुटाउनुपर्ने सरकारी लगानी विश्वभरि नै कम हुँदै गएको बताएका छन् ।   आज अर्थ मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ र यूएनले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उनले राजस्वबाट संकलन हुने रकम सार्वजनिक ऋण तिर्नमा खर्च गर्नुपर्ने बाध्यता बढेको सुनाए । त्यसकारण लगानी गर्ने सरकारी…