काठमाडौँ, २४ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले गन्तव्य मुलुकहरूले आप्रवासी कामदारका हकहितका लागि अन्तरराष्ट्रिय अनुबन्ध र प्रोटोकल तथा द्विपक्षीय सम्झौताको पालना गर्नुपर्ने बताएका छन् । काठमाडौँमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, विकास साझेदार संस्था, सयुंक्त राष्ट्रसङ्घीय निकाय र विभिन्न कूटनीतिक नियोगले आयोजना गरेको व्यवसाय र मानव अधिकारको दृष्टिकोण : श्रम…