एमाले नेताहरूले हाँसेर बोलिदिए मात्रै पुग्छ : नेता श्रेष्ठ

काठमाडौँ, १९ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठ (किसान) ले आफूहरू कुनै सर्तबिना नेकपा एमालेमा फर्किन तयार रहेको बताएका छन्। आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेता श्रेष्ठले नेतृ रामकुमारी झाँक्री लगायतका स्थायी कमिटी सदस्यसहितको टोली एमालेमा फर्किने अभियानमा रहेको जानकारी दिएका हुन्। उनले भने, ‘हामीले पसिना बगाएको, हामीले जीवन अर्पण गरेको पार्टी…