विद्युतीय चार्जिङ स्टेसन नीति चाँडै परिमार्जन हुन्छ : मन्त्री घिसिङ

काठमाडौँ, १८ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनको नीति चाँडै परिमार्जन हुने बताएका छन्। आज काठमाडौँमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जानकारी दिएका हुन् । मन्त्री घिसिङले विद्युतीकरणको दायरा फराकिलो बनाउन सरकारले यातायात र खाना पकाउने लगायतका क्षेत्रमा बिजुलीको खपतमा जोड दिने नीति लिएको उल्लेख…