काठमाडौँ, १७ कार्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन्जीका नवयुवाले अघि सारेको माग उचित भएको बताउनुभएको छ । प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा पोखरेलले यस्तो बताउनुभएको हो ।जेन्जीका नवयुवाको माग अनुचित नभएको र सो माग त्यो सरकारले पनि पुरा गर्न सक्ने रहेको पत्रकार सम्मेलनमा बताउनुभयो । साथै उहाँले उनीहरूले…