भक्तपुर, १९ साउन । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरवासी जनताले उपचारको लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गर्ने बताउनुभएको छ । नेकपा एमाले सूर्यविनायक नगरपालिका वडा नं. ७ कमिटी आज गुण्डूमा आयोजना तथा किवाचोक यवा क्लव, लिखानारायण मन्दिर संरक्षण तथा विकास समिति तथा गुडू पर्यटन प्रवद्र्धन तथा युवा परोपकार समाजको सहकार्यमा भएको विकास…