कर्णालीका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने

काठमाडौँ, १९ साउन । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने भएका छन् । कँडेलले साउन २१ गते सोमबार संसद्‌बाट विश्वासको मत लिने भएका हुन् । त्यसका लागि उनले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । कँडेलले शनिबार पत्र दर्ता गराएका हुन् । कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको…