कमलबहादुर शाहद्वारा मुख्यमन्त्रीका लागि दाबी पेस

काठमाडौँ, २० साउन । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि कमलबहादुर शाहले दाबी पेस गरेका छन् । नेकपा एमालेको समर्थनमा कांग्रेसका संसदीय दलका नेता समेत रहेका शाहले प्रदेश प्रमुख नजिर मियाँ कहाँ मुख्यमन्त्रीका लागि दावी पेस गरेका हुन् । प्रदेश प्रमुख मियाँले आज शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने बताइएको छ । यहाँ बहुमतको सरकारको लागि २७ जनाको समर्थन…