नेपाल साहित्यको उर्वर भूमि हो : प्रधानमन्त्री ओली

काठमाडौँ, १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यको उर्वर भूमि भएको बताएका छन् । शनिवार नेकपा एमालेको पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा मात्रै यस्ता संस्कृति र संस्कार रहेको भन्दै यसको संरक्षणमा लाग्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले नेपाल प्रतिभा र साहित्यको उर्वर भूमि रहेको बताए । प्रधानमन्त्री…