काठमाडौँ, ९ असार । सहकारी ठगीमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन तथा अनुसन्धानमा अवरोध गर्न रास्वपाले दोहोरो नीति लिएको छ । एकातिर प्रहरीमा उजुरी नै नपरेकाले अनुसन्धान गर्नु नपर्ने भन्दै महान्यायाधिवक्ताले सर्वोच्च अदालतमा दलिल पेस गरेका छन् । उता, विषय अदालतमा विचाराधीन रहेकाले संसदीय समितिले उनीमाथि छानबिन गर्नु नपर्ने दलको दाबी छ । रास्वपाको यही चालले…