काठमाडौँ, ७ असार । नेकपा (एकीकृत समाजवादी) को असार १६ देखि २० सम्म काठमाडौँमा हुने महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूलाई महाधिवेशन अवधिभर बिहान बेलुका खाना खुवाउने भएको छ । प्रतिनिधिहरूलाई महाधिवेशन स्थलमै खाना खुवाउन क्याटरिङलाई व्यवस्थापनको जिम्मा दिएको नेता जीवनराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतिनिधिहरूले महाधिवेशन अवधिभर काठमाडौँमा रहँदा बस्ने बासको व्यवस्था सम्बन्धित जिल्ला…