काठमाडौँ, ६ असार । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जस्तै सक्षम बनेर देखाउन महिला नेतृत्वलाई सुझाव दिएका छन् । आज कांग्रेस निकट महिला संघको भावी रणनीति र योजनाबारे राजधानीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले भण्डारी जस्तै सक्षम बन्न सुझाव दिएका हुन् । देउवाले भने, ‘महिलाहरूको समानुपातिक विकासका लागि संसारभरि आवाज…