काठमाडौँ, ३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोस्टसेन्बर्गले शिष्टाचार भेट गरेका छन् । बालुवाटारमा सोमबार साँझ भएको भेटमा उनीहरूबिच नेपालको विकास र विश्व बैंकले नेपालमा पुर्याउँदै आएको सहयोगलगायत विविध विषयमा छलफल भएको थियो । आफू नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको नीति र बजेटमार्फत आर्थिक सुधारको थालनी गरेको…