सांसद पन्तको प्रश्न : सरकारको नुन खाएर विदेशी नागरिकता लिने को-को हुन् ?

काठमाडौँ, ३० जेठ । नेकपा एमालेका सांसद रघुजी पन्तले दोहोरो नागरिकता र विदेशी पीआर भएका कर्मचारी र ब्युरोक्र्याट्सहरुको छानबिनका लागि अख्तियारले लेखेको पत्रले बाटो बिराएको भन्दै त्यस्ता कर्मचारी र ब्युरोक्र्याट्सहरु को–को हुन् भनेर सरकारले संसद्लाई जानकारी दिनुपर्ने बताएका छन् ।  आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेता पन्तले अख्तियारले लेखेको पत्र केही समय हराएको र…