काठमाडौँ, २६ जेठ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको कार्यतालिका प्रकाशित गरेको छ । मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्ने जानकारी दिएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भोलि भारतको नयाँ दिल्ली जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मोदीले प्रधानमन्त्रीको रूपमा लिन लागेको शपथग्रहण समारोहमा…