राष्ट्रपति महिला सशक्तीकरण परियोजनाको आर्थिक प्रगति न्यून

काठमाडौँ, १४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अति विपन्न दलित, पिछडा, खस, आर्य वर्गका महिला लक्षित जीविकोपार्जन सुधार कार्यक्रम गर्न दार्चुलाको दुहु गाउँपालिकालाई गत वर्षसम्म लगातार तीन आर्थिक वर्षमा २६ लाख ७० हजार रुपैयाँ विनियोजन गर्‍यो । तीनै आर्थिक वर्षमा गाउँपालिकाले एउटा पनि कार्यक्रम सञ्चालन गर्न सकेन ।  राष्ट्रपति महिला सशक्तीकरण परियोजनाअन्तर्गतको उक्त कार्यक्रम…