संसद भन्दा उच्च जनप्रतिनिधिको थलो अर्को छैन : अग्नि सापकोटा

काठमाडौँ, १२ जेठ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसदको गरिमा र ओज खस्कँदै गएको बताएका छन् । शनिबार काठमाडौँमा भएको नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन वागममी प्रदेश समिति, काठमाडौंको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनल संसदमा हुने बहस, छलफल, शब्द चयनहरु स्तरहीन र मर्यादाहीन भएको बताए । संसद कुनैपनि देशको लोकतन्त्रको आत्मा, सुशासनको…