राष्ट्रियसभाको बैठक भोलि बस्ने (कार्यसूचीसहित)

काठमाडौँ, ६ जेठ । आइतबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक बस्दै नबसी भोलि सोमबारका लागि सारिएको छ ।  भोलि दिउँसो १ः १५ बजे बस्ने बैठकका लागि सङ्घीय संसद् सचिवालयले सम्भावित आठ कार्यसूची तय गरेको छ ।  राष्ट्रियसभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभारसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त…