गण्डकीका सभामुखको कदमप्रति कांग्रेसको आपत्ती

काठमाडौँ, २५ वैशाख । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालको कदमप्रति नेपाली कांग्रेसले आपत्ती जनाएको छ । सभामुखले मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिएका थिए । संसदीय मर्म र भावना विपरित ६० सदस्यीय प्रदेशसभामा ३० जनालाई बहुमत मानेर विश्वासको मतप्राप्त भनि घोषणा गर्नु गैरसंवैधानिक भएको भन्दै कांग्रेसले निन्दा र भर्सना गरेको हो । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद…