डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला

काठमाडौँ, १४ वैशाख । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशका विभिन्न स्थानमा लागेको डढेलो नियन्त्रण गर्न सरकार संवेदनशील बन्न नसकेको आरोप लगाएका छन् ।  डढेकोको कारण देशका विभिन्न भागमा भौतिक र मानवीय क्षति पुगेको भन्दै उनले रोकथाम र न्यूनीकरणमा कहाँ चुकियो त्यसको खोजी हुनुपर्ने बताए ।  उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'यस वर्ष देशका विभिन्न…