काठमाडौँ, ५ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ । आज बिहान बालुवाटार पुगेर मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता र विकास निर्माणबारे छलफल गरेका हुन् । मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्रीसँग भएको भेटको तस्बिर सार्वजनिक गर्दै प्रदेशका विकासबारे छलफल भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् । ‘सम्माननीय प्रधानमन्त्रीज्यूसँग गण्डकी प्रदेशको…