सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाही गर्ने महानगरपालिकाको चेतावनी

काठमाडौँ, ४ वैशाख । काठमाडौं महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।  निर्माणको काम सकेपछि पूर्ववत अवस्था नभई छाड्ने, निर्माण सामग्री छाड्नाले आवागमन, सहरी सौन्दर्य र विकास व्यवस्थापनमा समस्या भएपछि महानगरले कारबाहीको कठोर निर्णय लिएको महानगरका उपप्रमुख सुनिता डंगोलले बताइन् ।  स्थानीय सरकार…