परराष्ट्रको पहल कर्मकाण्डी मात्र

काठमाडौँ, २ बैशाख । गत माघ पहिलो साता युक्रेनको दोनवासबाट काठमाडौंकी बुद्धिमाया तामाङलाई फोन आयो, ‘तपाईंको श्रीमान् शुक्रबहादुरको युक्रेनसँग युद्ध लड्न गएको पहिलो दिनमा नै मृत्यु भयो ।’ खबर दिनेमा झोर महाँकाल–६, काठमाडौंका ४८ वर्षीय शुक्रबहादुरका साथीहरूमध्येका एक थिए । परिवारका अनुसार शुक्रबहादुरको समूहमा ४८ जना थिए । शुक्रबहादुरको मृत्युबारे भने फरक–फरक खबर थिए । शुक्रको मृत्यु कोही अस्पतालमा…