काठमाडौँ, १ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सपनातीर्थ मन्दिरमा शनिबार बिहान पूजा अर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गरेका छन् । टोखा नगरपालिका वडा नम्बर २ मा रहेको प्रसिद्ध ऐतिहासिक मन्दिरको दर्शन गरेका छन् । नयाँ वर्ष २०८१ को अवसरमा सपनातीर्थमा हप्तासम्म परम्परागत जात्रा तथा मेला एक लाग्ने गर्दछ । सो अवसरमा राष्ट्रपति पौडेललाई क्षेत्र विकास समितिका…