काठमाडौँ, २८ चैत । बुधबार बसेको प्रतिधिनिधि सभाको बैठक २०८१ वैशाख २ बस्ने गरी स्थगित गरिएको छ । आजको बैठकमा विशेष समयमा दलका सांसदहरूले आ-आफ्नो कुरा राखेका थिए । सो समय सकिएपछि प्रतिपक्षी दलहरू आ–आफ्नो ठाउँमा उभेर बैठक अवरुद्ध गरेका थिए । आ-आफ्नो स्थानमा बस्न सभामुख देवराज घिमिरेले पटक पटक आग्रह गरेका थिए । प्रतिपक्षी दलका…