काठमाडौँ, २६ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालले इलाम निर्वाचन क्षेत्र नं २ का उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई जिताउन आव्हान गरेको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् पार्टीका कोसी प्रदेश समिति इन्चार्ज रकम चेम्जोङले थेगिमलाई जिताउन तन, मन र धनले सहयोग गर्न आव्हान गरेका हुन् । थेगिम पहिचान र अधिकारवादी व्यक्तित्व, स्वतन्त्र तथा साझा…