प्रत्यक्ष निर्वाचित कार्यकारीको माग गर्दै मेयर सम्पाङद्वारा एकल प्रदर्शन

काठमाडौँ, २० चैत । धरान उपमहानगरपालिका मेयर हर्क राई (साम्पाङ)ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग गर्दै काठमाडौँमा एकल प्रदर्शन गरेका छन् ।  धरानका विकास निर्माण योजनासहित मन्त्री र प्रधानमन्त्रीलाई भेट्न काठमाडौँ आएका मेयर सम्पाङले आज बिहान एकल प्रदर्शन गरेका हुन् ।  ‘०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर’ लेखिएको प्लेकार्ड बोकेर उनी…