नागरिक उन्मुक्तिमा छुट्टाछुट्टै ह्वीप

धनगढी, २२ चैत । प्रदेश सरकारमा सहभागिताको विवादले विभाजित नागरिक उन्मुक्ति पार्टीका दुई पक्षले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिनेबारे छुट्टाछुट्टै ह्वीप जारी गरेका छन् । बिहीबार विश्वासको मत लिन लागेका शाहको विपक्षमा मतदान गर्न पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले ह्वीप जारी गरेकी छन् भने नागरिक उन्मुक्तिको सुदूरपश्चिमका प्रमुख सचेतक खुसीराम डगौरा थारूले पक्षमा मतदान गर्न…