समानुपातिक सांसद छनोटविरुद्धको रिट खारेज

काठमाडौँ, १ चैत । समानुपातिक सिद्धान्तको मर्मविपरीत पटकपटक मन्त्री भइसकेकाहरू, प्रभावशाली नेताका श्रीमती र आफन्तलाई सांसद बनाइएको भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । बुधबार बसेको सर्वोच्चको संवैधानिक इजलासले रिट दायर भएको एक वर्षभन्दा बढी समय व्यतीत भइसकेकाले जारी गर्दा अराजकता आउन सक्ने भन्दै खारेज गरेको हो । विपक्षी सांसदका अधिवक्ताले यतिका समयपछि रिट जारी…