त्रिभुवन विश्वविद्यालय र सेजनबीच सहकार्यसम्बन्धी सम्झौता

काठमाडौँ, ३० फागुन । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभाग र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौता भएको छ ।  अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख प्रा.डा शिवराज अधिकारी र सेजन अध्यक्ष सुजन ओलीले बुधबार एक कार्यक्रमबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार अर्थतन्त्रसँग जोडिएका विभिन्न विषयमा संयुक्त रूपमा अध्ययन एवम् अनुसन्धान, सिकाई कार्यक्रम सञ्चालन, ज्ञानको…