कांग्रेससँग आजित भएको थिएः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग आजित भएको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले आज अघिल्लो कांग्रेसँगको गठबन्धनबाट आजित भएको बताउनुभएको हो । एक वर्षको हाराहारीमा आफुले कांग्रेसको गुटभित्रबाट आएको अभिव्यक्ति तथा व्यवहारले आजित भएको बताउनुभयो । कांग्रेसको विश्वासघातका कारण अहिलेको नयाँ गठबन्धन बनेको उल्लेख गर्नुभयो । आफुले…