निरन्तर घाटामा सरकारी वित्त

काठमाडौँ, २८ फागुन । आर्थिक वर्षको आठ महिना सकिनै लाग्दा सरकारी वित्त एक खर्ब २१ अर्ब रुपैयाँले घाटामा देखिएको छ । यस अवधिमा सरकारको आय प्राप्तिभन्दा खर्च करिब सवा एक खर्बले धेरै रहेको छ । पुँजीगत खर्च निकै न्यून रहे पनि लक्ष्यअनुसार राजस्व संकलन नहुँदा सरकारी वित्त निरन्तर घाटामा गएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गत शुक्रबारसम्म…