चेक लिस्टसहित आएका छौँ, कम्प्रोमाइज हुन्न : मन्त्री लामिछाने

काठमाडौँ, २५ फागुन । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही समय गृहकार्य गरेर काम अघि बढाउने बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुकबाट महाशिवरात्रि, अन्तर्राष्ट्रिय नारी दिवस र नेपाली सेना दिवसका अवसरमा संक्षिप्त शुभकामना व्यक्त गर्दै उनले काम गर्न चेक लिस्टसहित आएको र काममा कुनै सम्झौता नहुने बताएका छन् ।  उनले लेखेका छन्– ‘चेक लिस्टसहित…