पृथ्वी राजमार्ग लगायत केही सडक एकतर्फी खुलाउने प्रशासनको निर्णय

काठमाडौँ, १९ असोज । जिल्ला प्रशासन कार्यालय काठमाडौँ मौसममा क्रमिक सुधार भएको भन्दै केही सडकहरू खुलाइएको जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आइतबार एक विज्ञप्ति जारी गर्दै केही सडकहरूमा सवारी एकतर्फी खुलाउने निर्णय गरेको जनाएको छ । ‘अहिले विभिन्न ठाउँहरूमा पहिरो पन्छाई एकतर्फीरुपमा सवारी संचालनको लागि आवश्यक तयारीको कार्य भइरहेको भन्ने सूचना धादिङ, चितवन,…