जापान दिगो र भरपर्दो विकासको सहयात्री : राष्ट्रपति पौडेल

काठमाडौँ, १३ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको एउटा दिगो र भरपर्दो विकासको सहयात्री पनि भएको बताएका छन् ।  आज नेपाल जाइका अलमनाई एसोसियसन (जान) को ५० औँ वार्षिक समारोहको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालको प्राविधिक जनशक्ति विकास, जलविद्युत, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माण, कृषि क्षेत्र र पूर्वाधार…