काठमाडौँ, १२ फागुन । नवनियुक्त उपकुलपति केशरजंग बरालले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभाग खारेज गरी स्कुल मोडलमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । उनले शुक्रबार पदभार ग्रहणपछि कार्ययोजना र सोचपत्र सार्वजनिक गर्दै थोरै विद्यार्थी भएका र अनावश्यक रूपमा रहेका केन्द्रीय विभाग र क्याम्पसका विभागलाई गाभेर स्कुल मोडलमा लैजाने बताए । बरालले तत्कालीन र दीर्घकालीन गरी आफ्ना कार्यभारको…