काठमाडौँ, १८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र जेन्जी आन्दोलनपछि नयाँ नयाँ पार्टी खुल्ने चर्चा भइरहेको भन्दै उनीहरूलाई 'पृथ्वीपथ' अङ्गाल्न सुझाव दिएका छन् । उनले थप भनेका छन्, 'नयाँ खुल्ने पार्टीले शुरूमैँ पृथ्वीपथलाई अङ्गीकार नगरेर प्रचण्डपथलाई नै अँगाल्यो भने त्यो जेन्जी लगायत भावी पुस्ताका लागि महा-दुर्भाग्यपूर्ण हुनेछ। जसले जति नै बचाऊ…