काठमाडौँका सबै कार्यालय खोलेर सेवा सुचारु राख्न निर्देशन

काठमाडौँ, २० असोज । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका कार्यालयहरू आज खोलेर सेवा सुचारु राख्न आग्रह गरेको छ ।  १९ र २० गते सार्वजनिक बिदा भनिए पनि मौसममा सुधार भएको र जोखिमको अवस्था नरहेकाले आज कार्यालय खोलेर सेवा सुचारु गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो ।   सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले भनेको छ,…