काठमाडौँ, २७ माघ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वहरूले नेपाली समाजमा सामाजिक सद्भाव बढाउँदै आएका बताइएका छन् । सभापति देउवाले सोनाम ल्होसारको शुभकामना व्यक्त गर्दै सोनाम ल्होसार अर्थात् नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा पार्टी र आफ्नोतर्फबाट शुभकामना दिए । “सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले…