मुलुक बहुपक्षीय द्वन्द्वमा फस्दै छ : महासचिव भुसाल

काठमाडौँ, १३ असोज । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले मुलुक बहुपक्षीय द्वन्द्वमा फस्ने चेतावनी दिएका छन् । सोमबार (असोज १३) ललितपुरमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले नेतृत्वमा रहनका निम्ति शीर्ष नेतामा बहानाबाजी सुरु भइसकेको बताएका छन् । उनका अनुसार, ‘जेनजी’ आन्दोलनको माग पुरानो नेतृत्व परिवर्तन हो । तर, संकटका बेला नेतृत्वलाई जोगाउनुपर्ने भनेर बहानाबाजी सुरु…