कानुन सबैका लागि बराबर हो : महामन्त्री थापा

चितवन, २२ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन सबैका लागि बराबर हुने बताएका छन् । नागरिक संवाद कार्यक्रमका क्रममा यहाँ आइपुगेका उनले नारायणी नदी किनारमा सम्बोधन गर्दै कानुनभन्दा माथि कोही पनि नहुने बताए । उनले भने, “कानुन सबैका निम्ति बराबर हुन्छ ।” कानुनको शासनमा सबैको सम्मान हुनुपर्ने उनको भनाइ थियो । महामन्त्री थापाले…