जसपाको शेर्पालुङ राष्ट्रिय समिति पुनर्गठन

काठमाडौँ, २० माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालको शेर्पालुङ राष्ट्रिय समिति (बागमती प्रदेश) पुनर्गठन भएको छ । शुक्रबार दोलखाको जिरीमा आयोजित कार्यक्रममबाट दावा शेर्पाको अध्यक्षतामा २५ सदस्यीय समिति पुनर्गठन गरिएको हो । समितिको उपाध्यक्षमा नुर्बु शेर्पा, दिर्घमान तामाङ, ल्हमु शेर्पा र मुख्यसचिव महेशकुमार राना मगर सचिव फुर्पु छिरिङ ल्होमी, राज लामा शेर्पा र कोषाध्यक्षमा दोर्जे…