चीनमा एकै परिवारका ११ जनालाई मृत्युदण्डको सजाय

काठमाडौँ, १४ असोज । म्यानमारमा स्क्याम सेन्टर (ठगी केन्द्र) चलाएको आरोपमा चीनको अदालतले एक माफिया परिवारका ११ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । उक्त परिवारका दर्जनौँ सदस्य आपराधिक गतिविधिमा संलग्न भएको पाइएको थियो । परिवारका धेरै अरू सदस्यलाई पनि लामो अवधिको जेल सजाय सुनाइएको छ । मिङ परिवार म्यानमारको शान्त सीमावर्ती सहर…