काठमाडौँ, १२ असोज । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । जेन–जी आन्दोलनपछि पहिलो पटक एमालेको बैठक बस्न लागेको हो । बैठक ओली निवास भक्तपुरको गुन्डुमा १ बजे बस्नेछ । जेन–जी आन्दोलनका क्रममा भएका मानवीय तथा भौतिक क्षतिका विषयमा अध्यक्ष केपी शर्मा ओलीमाथि उठेका प्रश्नमा समीक्षा हुने भएको छ । एमालेभित्र वरिष्ठ उपाध्यक्ष…